परशुराम साहित्य महोत्सवकाे उद्घाटन गृहमन्त्री लेखकले गर्ने

 

यही फाल्गुन २२ र २३ गते परशुरामधाममा स‌चालन हुने ‘परशुराम साहित्य महाेसत्व दोस्रो संस्करण’ले कलासाहित्य, संगित, खेलकुद लगायतका बिबिध बिषयमा महोत्सवका छलफल हुने भएको छ । गत बर्ष देखि शुरु गरिएको परशुराम साहित्य महोत्सवका डडेल्धुराका कलासंस्कृतिहरुको संरक्षण र संबर्धन कसरी गर्न सकिन्छ भनेर बिभिन्न ब्यक्तित्वहरुसँग सेसनगत छलफल हुने गरेको परशुराम नगरपालिका नगरप्रमुख भरत बडायर जोशीले बताए।

डडेल्धुराको प्रसिद्ध धार्मिकस्थल परशुरामधाममा ‘परशुराम साहित्य महोत्सव दोस्रो संस्करण’ नाम दिएर महोत्सव आयोजना गरिन थालिएको हो । साहित्य, सङ्गीत, संस्कृति, भाषा र सभ्यताको संरक्षणका साथै हिन्दूहरूको पवित्र धार्मिकस्थल परशुरामधामको प्रचारप्रसारका लागि साहित्य महोत्सव आयोजना गर्न लागिएको बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!