एकीकृत अखिल नेपाल शिक्षक संगठन पाटन-१ काे अध्यक्षमा ओझा चयन

बैतडी : एकीकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको पाटन नगरपालिका- १ काे अध्यक्षमा केशब दत्त ओझा चयन भएका छन्। सनिबार बयलचौरामा सम्पन्न वडा परिषद् भेलाले उनले उनलाई अध्यक्षमा चयन गरेको हाे। यस्तै उपाध्यक्षमा दिपकराज भट्टराई, सचिव केशव राज भट्टराई, सहसचिव प्रकाश भट्टराई, काेषाध्यक्षमा  यज्ञराज भट्टराई चयन भएका छन् । ओझाको नेतृत्वमा १६ सदस्य वडा कमिटी गठन गरेको जनाएको छ। एप

संगठनका पुरानो नेता करवीर भट्टराईको दिपकराज
अध्यक्ष्यतामा संम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका निवर्तमान नगर अध्यक्ष तथा पाटन नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष त तर्कसिंह ठगुन्ना प्रमुख अतिथि, जिल्ला कमिटी सदस्य शेरबहादुर चन्द विशिष्ट अतिथि रहेका थिए।

वडा परिषद् तथा प्रशिक्षण कार्यक्रममा शिक्षकहरूको  विषयमा विरोध छलफल भएको नवनिर्वाचित सचिव केशवराज भट्टराईले बताए ।

भेलाले करवीर भट्टराईको अध्यक्षतामा तीन सदस्य सल्लाहकार समिति गठन गरेको छ। समितिको सदस्यमा मदन भट्टराई,  टेक भट्टराई चयन भएका छन्।

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.