बैतडीमा एक किशोरी मृत फेला

बैतडी : बैतडीमा एक किशोरी मृत फेला परेकी छिन्।  जिल्लाको सुर्नया गाउँपालिका- ४ पालिगाडाकी १३ बर्षीया लिला साउद आफ्नै घर भित्र मृत फेला परेकि हुन् ।

आफन्त स्राेतका अनुसार आईतबार साँझ किशाेरीकाे घरभित्र झुण्डिएको अवस्थामा शव फेला परेको हाे ।

उदयदेव मावि पालिगाडामा कक्षा ८ मा अध्ययनरत किशोरीकाे मृत्युको कारण भने खुलेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.