दार्चुला: शंकरपुर क्याम्पस, पस्ती दार्जुलाकोको स्ववियु अध्यक्षमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जानकी टमटा निर्बिरोध निर्वाचित भएकी छन् । सहसचिवमा जय सिंह धामी, गोदावरी जोशी, सदस्यमा देवकी मिश्र, गिता मिश्र निर्बिरोध निर्वाचित भएको अखिल क्रान्तिकारी दार्चुलाले बताएको छ ।