बैतडीको पाटनमा आइतबार शोक बिदा

बैतडी: बैतडीको पाटन नगरपालिकाले भोलि (आइतबार) शोक बिदा दिएको छ ।

पाटन नगरपालिका–३ स्थित गुजर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी माया केसीको निधन भएकाले आइतबार शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.