बैतडी पाटन १० : जनता एकजुट भएर सडक निमार्ण गर्दै

बैतडी:

बैतडीको पाटन नगरपालिकाका जनता एकजुट भएर श्रमदानमा सडक पहिरो हटाउन थालेको छ । स्थानीय सरकार तथा वडा कार्यालयले वेवास्था गरेपछि आफै सडक सुचारुमा लागेको स्थानीय सुरेन्द महराले बताए ।

वडा नम्बर १० को केन्द्र हतासदेखी उकाली डैसिली जाने कृषी सडक अवरुद्ध हुदाँ यहाँका नागरिकलाई सास्ती भएको उनले बताए । सडक सुचारु नभएपछि कृषकहरुको तरकारी बारीमै कुहिन थालेकाले आफै सडक सुचारुमा लागेका स्थानीयले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.