वाइसीएल नेपाल डडेल्धुराको अध्यक्षमा महता चयन

बैतडी : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल डडेल्धुराको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ।

योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) काे  मान बहादुर महताको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा नवराज भट्टर्राई, उपाध्यक्ष मनिषा डागी, सचिवमा अम्मर धामी, कोषाध्यक्षमा टेक बहादुर ऐर चयन भएका छन्।

अधिवेशनको उद्घाटनमा योङ कम्युनिस्ट लिग केन्द्रीय उपाध्यक्ष मिङमा डन्डु सेर्पा प्रमुख अतिथी रहेका थिए भने नेकपा माओवादी केन्द्र डडेल्धुराका जिल्ला संयोजक उमेश प्रसाद भट्ट विकास र वाइसेलका केन्द्रीय सचिव नवराज ऐर विशिष्ट अतिथी रहेका थिए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.