आँपको रुखबाट लडेर डडेल्धुरामा एक महिलाको मृत्यु

डडेल्धुरा:

sanke

डडेल्धुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो।

मंगलबार दिउँसो साढे १ बजेतिर भागेश्वर गाउँपालिका–३ पायल भन्ने ठाउँमा आँप टिप्ने क्रम रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए। शव पोस्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!