बैतडीको डिलासैनीमा टेलिकमले टावर निर्माण गर्दै

बैतडी: 

बैतडीको डिलासैनी गाउँपालिकामा नेपाल टेलिकमले टावर निमार्ण गर्ने थालेको छ ।

गाउँपालिका-६ नेगाउँ चमकपुरमा स्थानीय सरकारको आग्रहमा टेलिकमले टावर निमार्ण कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताए । नेगाउ चमकपुरमा नेपाल टेलिकमको टावर निर्माण हुन थालेपछि यहाँका सेवा ग्राही हर्षित भएको स्थानीय आशु मालले इन्फो समाचारलाई बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.