अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिमद्धारा आज शैक्षिक हड्तालको घोषणा

धनगढीः

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले आज (बिहीवार) शैक्षिक हड्तालको घोषणा गरेको छ।

अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रिय कार्यक्रम अन्तरगत शुल्क वृद्धिका विरुद्ध पिसीएल नर्सिङग, एचए, डिप्लोमा इन फार्मेसी संचालित सम्पूर्ण शैक्षिक संस्थाहरुमा शैक्षिक हडताल गरिएको जनाएको छ।

अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश संयोजक पुष्कर जोशीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा असार २९ गते सिटिइभिटीले मनोमानी तरिकाले पिसीएल नर्सिङग, एचए, डिप्लोमा इन फार्मेसीमा गरेको शुल्क वृद्धिको विरोधमा आम हड्तालको घोषणा गरिएको उल्लेख छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!