धौलीगंगाको बाँधको ढोका खोलीने, महाकाली किनारका नागरिकलाई सचेत रहन अनुरोध

बैतडी :

जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गरेर प्रशासनले सर्तकता अपनाउन आग्रह गरेको हो ।

भारतमा पर्ने धौलीगंगा जलविधुत परियोजनको सिल्ट सरसफाईका लागि बाँधको ढोका खोलीने जिल्ला प्रशासन बैतडीले जारी गरेको सूचनामा उल्लेख छ । सो समयमा महाकाली नदि किनारका नागरिकहरुलाई सचेत रहन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकर बहादुर बोहराले बताए

suv

सूचना हेर्नुहोस

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.