बैतडीको पाटन-६ वेडौतीमा ट्याक्टर दुर्घटना, चालक घाईते

बैतडी : बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाईते भएका छ। बुधबार जिल्लाको पाटन नगरपालिका-६ वेडौती नजिक ट्याटर दुर्घटना भएको हो । घाइते हुनेमा ३० बर्षीय चालक पाेखी राम चाैधरी रहेकाे इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी निरिक्षक नवराज साउँदले बताए ।

उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ । चालकाे अवस्था समान्य छ ।   उनलाइ ल्याउन पाटन नगरपालिकाको एम्बुलेस घटनास्थलमा पुगेको छ ।

 

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!