यी हुन् एमाले बैतडीबाट छनोट गरेका महाधिवेशन प्रतिनिधि

बैतडी : नेकपा एमालेको ११औँ महाधिवेशनका लागि बैतडी जिल्लाबाट सर्वसम्मत १५ प्रतिनिधि छनोट गरेको छ । जिल्ला उपाध्यक्ष लोकेन्द्र भण्डारीका अनुसार १५ प्रतिनिधि छनोट भएका हुन् ।
खुला तर्फ
१। सुरेन्द्र पाल
२। चक्र कार्की
३। नरेन्द्र बिस्ट
४। पुस्कर राज जोशी
५। लोकेन्द्र भण्डारी
६। राम सि पुजारा
महिला तर्फ
७ धना धामी
८ पार्वति कार्की
९ सकुन्तला शाउद
१० सरस्वती कोली
दलित तर्फस्
११ नरेश बिस्वकर्मा
१२ बलभद्र दयाल
१३ सरस्वती नेपाली
१४ कमल राम भुल
युवा तर्फ
१ गोबिन्द गिरी

कतिपय जिल्लामा सहमतिका आधारमा र कतिपयमा निर्वाचन प्रक्रियामार्फत छानोट कार्य चलिरहेको छ, र आज बेलुकासम्म काम सकिनेछ।

एमालेको दसौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

एमालेको दसौं महाधिवेशन चितवनमा २०७८ मंसिरमा भएको थियो। त्यसअघि ९ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा भएको थियो। पाँचौं महाधिवेशन पनि काठमाडौंकै प्रज्ञा भवनमा भएको थियो।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!