एमाले डडेल्धुरबाट ५ जना महाधिवेशन प्रतिनिधि छनोट

डडेल्धुरा : एमाले डडेल्धुराबाट ५ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । ११औं राष्ट्रिय महाधिवेशनका डडेल्धुराबाट सर्वसम्वत ५ जना छनोट भएको एमाले डडेल्धुरा अध्यक्ष गजेन्द्र शाहीले बताए ।
दलित कोटाबाट प्रतिस्पर्धामा उत्रिएका शुन्दर जैरुको स्थानमा पूर्व राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेही प्रतिनिधि चयन भएका छन्। यता
खुल्लातर्फ पूर्व जिल्ला विकास समिती सभापती गजेन्द्रबहादुर शाही, एमाले जिल्ला अध्यक्ष गजेन्द्र शाही युवातर्फ ज्ञानेन्द्रसिंह भाट र महिलातर्फ कृष्णा ओझालाई निर्विरोध प्रतिनिधि घोषणा गरिएको छ।

जिल्ला कमिटीले पाँच प्रतिनिधि निर्विरोध रूपमा चयन गरेको घोषणा गरे पनि संगठनका प्रचार विभाग प्रमुख शुन्दर जैरुले सामाजिक सञ्जालमार्फत कडा असन्तुष्टि जनाएका छन्।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!