डडेल्धुरामा एम्बुलेन्स दुर्घटना

बैतडी:

दार्चुलाको मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स डडेल्धुरामा दुर्घटनामा परेको छ । बिरामी बोकेर गएको एम्बुलेन्स डडेल्धुराको अमरगढी नगरपालिका–५ किरमडेमा नालीमा छिरेको हो ।

सुपप्र ०२००१ झ १३१ नम्बरको एम्बुलेन्स गएराति दुर्घटना हुँदा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्समा सवार बिरामीहरुलाई भने डडेल्धुरा अस्पतालले रेफर गरेको बताइएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.