शव बोकेको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना

डडेल्धुरा :

धनगढीस्थित सीपी अस्पतालको एम्बुलेन्स डडेल्धुरामा दुर्घटना भएको छ । से १ च १२२८ नम्बरको एम्बुलेन्स डडेल्धुरास्थित केआईसिंह राजमार्गको राइको मोडमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

अत्तरियाबाट शव बोकेर आइरहेको सो एम्बुलेन्समा चालक अर्जुन बोहरासहित ६ जना थिए । ब्रेक फेल हुँदा एम्बुलेन्स सडकबाट १० मिटर तल खसेको र सबै जना सकुशल रहेका प्रहरीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.