प्रधानन्यायाधीशमा श्रेष्ठ सिफारिस

काठमाडौं : संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई सिफारिस गरेको छ ।

आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

यसअघि मंगलबार यही विषयलाई टुंग्याउन संवैधानिक परिषद्को बैठक बसे पनि सहमति नजुट्दा सिफारिस हुन सकेको थिएन।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.