पाटन-९ मा एक घर भत्किएपछि वडा कार्यालयद्धारा त्रिपाल सहयोग

बैतडी: बैतडीको पाटन नगरपालिका ९ मा एक घर भत्किइ.एपछि वडा कार्यालयले त्तकालका लागि त्रिपाल सहयोग गरेको छ ।

नगरपालिका वडा नम्बर ९ मा बस्ने गणेश भट्टको गुरुडा बजारमा रहेको घर यहि मंगलबारका दिन भत्किएको हुँदा तत्काल घरको छ्तमा त्रीपाल हाल्नुपर्ने देखिएकाले वडा कार्यालयको तर्फबाट एक थान त्रिपाल सहयोग गरेको वडा अध्यक्ष कालू सिह भाटले बताए । अन्य सहयोगका लागि पनि छलफल भइरहेको उनले बताए ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.