५ घण्टादेखी ढोल्यामोड-श्रीभावर सडक अवरुद्ध

बैतडी: 

बैतडीको पूचौडी नगरपालिका जोड्ने ढोल्यामोड-श्रीभावर सडक ५ घण्टाबाट अवरुद्ध छ । शुक्रबार बिहान ७ बजे ढोल्यामोड सडक माथिबाट पहिरो गएपछि सडक बन्द भएको स्थानीय लक्ष्मण बोहराले बताए । सडक अवरुद्ध हुँदा लामो तथा छोटी दुरीका सवारी साधन रोकिएका छन् भने यात्रुहरु भोक भोकै सडकमै बस्न बाध्य छन् । यो समाचार तयार पर्दा जेसीबी पहिरो गएको स्थलमा पुगेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.