डडेल्धुराको पुन्तुरा खोलामा फसेका २ जनाको उद्दार

डडेल्धुरा:

डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने पुन्तुरा खोलामा फसेका २ जनाको उद्दार गरिएको छ।

हिजो(मंगलबार) साँझ ६ बजेदेखि नदीको टापुमा फसेका परशुराम नगरपालिक-४ का महेश भाट र तेज भाटलाई राति साढे १२ बजे उद्दार गरिएको हो।

उनीहरुको उद्दारमा नेपाल प्रहरी, सशस्त्र बल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगरपालिका कर्मचारी र स्थानीय युवा खटिएका थिए।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.