नेपाली कांग्रेस बैतडीको बैठक सारियो

बैतडी: बैतडी नेपाली कांग्रेस बैतडीको बैठक सारिएको छ । आज डाकिएको बैतडी जिल्ला कार्यसमितिको बैठक सारिएको हो ।

नेपाली कांग्रेसको ‘बिशेष आन्तरिक अभियान’का लागि कांग्रेस बैतडीले जिल्ला कार्यसमितिको बैठक डाकेको थियो। पार्टीको केन्द्रीय कार्यक्रम अनुसार यही साउन २० देखि ३० गतेसम्म बिशेष आन्तरिक अभियान सञ्चालन भएकाले सोही कार्यक्रमका बिषयमा छलफल गर्नका लागि बैठक बोलाइएको भएपनि मौसम प्रतिकिुलताका कारण केन्द्रिय प्रतिनिधि बैठकमा उपस्थित हुन नसक्ने भएकाले एक दिन पछि सारिएको नेपाली कांग्रेस बैतडीका सहसचिव दिपेन्द्रबहादुर चन्दले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.