बैतडीमा करेन्ट लागेर एक जनाको मृत्यु

बैतडी :

करेन्ट लागेर बैतडीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखक रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।

घरभित्र कोठामा बिजुलीको तार जोडिरहेका लेखक करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते लेखकको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.