प्रधानमन्त्री धनगढी आउने

धनगढी:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड धनगढी आउने भएका छन्।

धनगढीमा चार दल सम्मिलित समाजवादी मोर्चाको प्रदेश स्तरीय सन्देश सभामा सहभागी हुन उनी भाद्र १३ गते धनगढीमा आउने भएका हुन्।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जनता समाजवादी पार्टीका नेता अशोक श्रेष्ठसमेत आउने तयारी रहेको समाजवादी मोर्चा प्रदेशको कार्यालय सचिव उद्धब भट्टराईले जानकारी दिए।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.