निलपालेश्वर मावि व्यवस्थापन समितिको अध्यक्षमा पन्त चयन

बैतडी: निलपालेश्वर माध्यमिक बिद्यालय डैसिलीको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा भुपेन्द्र पन्त भास्कर चयन भएका छन् । बैतडी पाटन नगरपालिका

sanke

वडा नम्बर १० मा पर्ने निलपालेश्वर माविको अध्यक्ष पदमा पन्त सर्वसहमतीबाट चयन भएका हुन् ।

विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक रुपमा परिवर्तन ल्याउने अध्यक्ष पन्तले दाबी गरेका छन् ।

 

Leave A Reply

Your email address will not be published.