बैतडी :
नेकपा एमाले दार्चुला जिल्लाको अधिवेशन मंसिर १५ र १६ गते हुने भएको छ ।
मंगलबार सदमुकाम खलंगामा बस्नेको जिल्ला कमिटी बैठकले यही मंसिर १५ र १६ गते नियर्ण गरेको नेकपा जिल्ला कमिटी दार्चुलाले जनाएको छ ।।
सुदूरपश्चिम प्रदेश अधिवेश असोज २२ र २३ गते हुने छ । प्रदेश अधिवेशन सकिएपछि अन्य जिल्लाको अधिवेश हुने छन् ।