बैतडीको पञ्चेश्वरमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

बैतडी:

बैतडीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पचेश्वर गाउँपालिकामा वडा नम्बर १ बस्ने अन्दाजी ५५ बर्षीय पार्वती घटालको सर्पको टोकाईबाट मृत्यु भएको जनाएको छ । गयराती १२ बजेको समयमा मृत्यु भएको स्थानीयले बताएका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.