बैतडी:
बैतडीको दोगडाकेदा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र प्रकाश थारु हाजिर भएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँले अधिकृत थारुलाई दोगडाकेदार गाउँपालिका खटाएको थियो ।
उनलाई गाउँपालिका अध्यक्ष लगायतका कर्मचारीहरुले स्वास्गत गरेका छन् ।