सुदूरपश्चिमका मुख्यमन्त्री शाह भोली डडेल्धुरा आउने

डडेल्धुरा :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह डडेल्धुरा आउने भएका छन् । मुख्यमन्त्री शाह डडेल्धुरा बहुमुखी क्याम्पसको २८औं वार्षिकोत्सव कार्यक्रमका लागि २० गते बुधबार डडेल्धुरा आउने भएका हुन्।

क्याम्पस प्रमुख गंगादत्त उप्रेतीले वार्षिकोत्सवको मूल समारोहका लागि मुख्यमन्त्री शाहलाई प्रमुख अतिथीका रुपमा निमन्त्रणा गरिएको र शाह आउने कार्यक्रम तय भइसकेको जानकारी दिए । उप्रेतीका अनुसार वार्षिकोत्सवको अवसरमा क्याम्पसमा विभिन्न खेलकुद र सास्कृति कार्यक्रम पनि भइरहेका छन् । क्यामपसले लोमा समयपछि वार्षिकोत्सव मनाउदै छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.