पशु विकास अधिकृत बोहराको निधन : कञ्चनपुरको कृष्णपुरमा भोलि शोक बिदा

कञ्चनपुर:

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भेलि (शुक्रवार) शोक बिदा दिइएको छ । नगरपालिकाका पशु विकास अधिकृत गोपाल सिंह बोहराको निधनमा शोक बिदा दिइएको हो ।

बैतडीको पाटन नगरपालिका-१ घर भएका बोहराको हिजो राति हृदयघातबाट निधन भएको बताइएको छ । उनले सरकार गाबिस हुदाँ लामो समय मेल्चौरामा पशु विकास शाखाबाट सेवा गरेको थिए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.