रडुवामा पहिरो जाँदा केआइसिंह राजमार्ग अवरुद्ध

डडेल्धुरा:

डडेल्धुराको रडुवामा पहिरो जाँदा केआइसिंह राजमार्ग अवरुद्ध भएको छ। शनिबार मध्याह्न १२ बजेतिर गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो।

राजमार्गमा पहिरो खस्दा यातायातका साधन पूर्णरूपमा ठप्प भएको अधिवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा यात्रु बीच बाटोमै रोकिएका छन्।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.