बैतडी :
बैतडीको पाटन नगरपालिका वडा नम्बर १ लदैलीमा हुने देउडा प्रतियोगीता अर्को सूचना जारी नभए सम्मका लागि स्थगित गरिएको छ ।
आयोजकले एक सूचना जारी गर्दै लगातार बर्षा भएकाले प्रतियोगीता स्थगीत गरेको संयोजक विष्णु दत्त भट्टराईले बताए ।
२४ गते आईतबार हुने भनीएको देउडाका लागि विभिन्न ठाउँबाट ९ जना देउडीयाहरुले नाम दर्ता गरेको उनले बताए ।
सूचना