डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु

डोटीः

डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो दुर्घटना हुँदा डोटीको बडिकेदार गाउँपालिका–३ विछरा बस्ने अन्दाजी ५५ वर्षीय कस्तुरी देवी जेठाराको मृत्यु हो। आइतवार राति बडिकेदार गाउँपालिका–१ रुमाइल भन्ने ठाउँमा अटो दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!