बाल दिवसको अवसरमा पाटनले हाजिरी जवाफ प्रतियोगीता गर्न By इन्फाे समाचार On भदौ २५, २०८० Share FacebookTwitterEmailPrintFacebook Messenger बैतडी: बैतडीको पाटन नगरपालिका बाल दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगीता गर्न भएको छ । यही भाद्र २९ गते पर्ने ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा कक्षा ९ र १० स्तरीय हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिने नगरपालिकाले जनाएको छ । सुचनासहित