पाटन नगरपालिका-१ मा हाजिरीजवाफ प्रतियोगिता: १० बिद्यालयको सक्रिय सहभागीता

बैतडी: 

५९औ राष्ट्रिय बाल दिवसको अवसरमा बैतडीको पाटन नगरपालिका १ मा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ।

वडा भित्रका १० बिद्यालयको सक्रिय सहभागीतामा वडा स्तरिय हाजिरीजवाफ प्रतियोगिता आयोजक पाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए ।

अन्तर विद्यालय तहगत रुपमा गरिएको हाजिरीजवाफ प्रतियोगितामा कक्षा १-३ मा प्रथम भुवनेस्वर आबि लदौलि,द्रोस्रो जनता आबि पोखरी र तेस्रो स्थान हासिल गर्न सफल सिद्धेस्वर माबि मेल्चौरा रहेको छन् ।

यस्तै कक्षा ६-८ को प्रतियोगीतामा प्रथम कैलास आबि डंसिलि, दोस्रो श्री जनता आबि पोखरी र तेस्रो स्थान हासिल गर्न सफल श्री कालिका आबि सकार रहेका छन् । कक्षा १-३ को प्रतियोमा पुरुस्कार कापि र सिसाकलम ,ड्ट्पेन प्रमाणपत्र सहभागीलाइ खाजा, ६-८को मा प्रथमलाइ अंग्रेजी डिस्नरी ,दोस्रो नेपाली शब्दकोष ,तेस्रो सामान्य ज्ञानसहित प्रमाणपत्र गरिएको आयोजकले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.