वाइसीएल बैतडी जिल्ला अध्यक्ष बोहरा एमाले प्रवेश

बैतडी:

नेकपा माओवादी केन्द्र निकट वाइसीएल नेपाल बैतडी जिल्ला अध्यक्ष नवीन बोहरा (निर्माण) एमाले प्रवेश गरेका छन् ।

एक अनौपचारी कार्यक्रमकै बिच नेकपा एमाले सचिव लेखराज भट्ट र प्रदेश अध्यक्ष दामोदर भण्डारीले पार्टीमा बोहरालाई स्वागत गरेको एमाले बैतडी उपाध्यक्ष रमिल बमले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.