बैतडी :
बैतडीको सिगास गाउँपालिकामा हाकिम हाजिर भएका छन् । प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद घिमिरे गाउँपालिकामा हाजिर भएका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ५ गते अधिकृत घिमिरेलाई सिगास गाउँपालिका खटाएको थियो ।
मन्त्रालयले हाकिमको रुपमा खटाएपछि उनि हिजो सोमबार देखि पालिकामा हाजिर भएका हुन् । गाउँपालिका अध्यक्ष हरि सिंह धामी,लगायत कर्मचारीहरुले स्वागत गरेका थियो ।