बैतडीको पाटनका भण्डारी बन्ने न्यायाधिस

ललित बोहरा/ पाटन :  बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ बस्ने उपन्यायाधिवक्त राजेन्द्र सिह भण्डारी जिल्ला न्यायाधिस बनेका  छन् । जेष्टता, योग्यता, कार्यक्षमताको मुल्याङकनको आधारमा उपन्यायाधिवक्त भण्डारी न्यायाधिस बनेको हुन् ।

उच्च सरकारी वकिल कार्यालय दिपालयमा कार्यरत उपन्यायाधिवक्त भण्डारी नवलपरासी जिल्ला अदालतमा पदस्थापन भएका छन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.