सुरक्षित गर्भपतन सेवा तथा अधिकार सम्बन्धमा समुदायीक अंक पत्र तयारी

डडेल्धुरा:

sanke

डडेल्धुराको नवदर्गा गाउँपालिका- १ मा सुरक्षित गर्भपतन सेवा तथा अधिकार सम्बन्धमा समुदायीक अंक पत्र तयारी, विश्लेषण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नवदुर्गा गाउँपालिकाको आयोजना तथा सिडीएफ र आईपासको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुरक्षीत गर्भपतन तथा प्रजनन अंकपत्रको तयारी गरिएको आयोजनाले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, स्वाथ्यकर्मी, महिला स्वास्थ्य स्वंमसेवीका, समुदायका महिलाहरुको सहभागीता रहेका थियो ।

Leave A Reply

Your email address will not be published.