पाटनमा गुड वेल एजुकेशन प्रालि सञ्चालन

बैतडी:

बैतडीको पाटनमा गुड वेल एजुकेशन प्रालि सञ्चालन भएको छ । जिल्लाको पाटन नगरपालिका- ६ स्थित बजार चोकमा एजुकेशन प्रालि सञ्चालन आएको हो । शोमबार पाटन नगरपालिकाका नगर उपप्रमख कमल सिह बोहरा (अपी)ले गुड वेल एजुकेशनको उद्घाटन गरेका छन् ।

शैक्षिक क्षेत्रमा सुधार गर्न, सीप बिकास गर्न तथा युवाहरूलाई उद्यमशील बनाउन टेवा पुगाउने उद्देश्यले गुड वेल एजुकेशनको स्थापना गरिएको सञ्चालक अमर भट्टले बताए ।

यहाँ सञ्चालीत भिमदत्त प्राविधिक कलेज लगायतका शैक्षक संस्थाका बिद्यालयलाई थप कक्षा दिइने उनले बताए ।  कम्प्युटर कक्षहरु समेत सञ्चालन हुने छन्।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.