पाटनका स्वास्थ्य संस्था तथा औषधी पसलमा अनुमान

ललित बाेहरा

बैतडी:  बैतडीको पाटन नगरपालिकाका वास्थ्य संस्था तथा औषधी पसलमा अनुमान तथा निरिक्षण गरिएको छ ।

पाटन नगरपालिका अन्तरगतका भुमेस्वर स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र टकरे र खोड्पे बजारमा सन्चालित औषधि पसलहरुको अनुगमन निरीक्षण गरेको पाटन नगरपालिका स्वास्थ्य संयोजक मदनसिह महराले बताए ।

साथ अनुगमन टिमले आवश्यक र्देशन तथा पृष्ठपोषण समेत प्रदान गरेको महराले बताए । अनुगमन तथा निरिक्षण टिममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी ,पाटन नगरपालिका नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक कमल सिंह बोहरा (अपी) स्वास्थ्य कार्यालय प्रमुख योगेश भट्ट, सुरक्षा निकायका जिल्ला प्रमुखहरुको सहभागीता रहेको थियो ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!