एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य बुढा माओवादी केन्द्र प्रवेश

बैतडी: 

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य दिपेन्द्र बुढा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बाजुराका नेता बुढालाई नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले पार्टीमा स्वागत गरे ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.