अनारखोलीमा दुई जिप एकआपसमा ठोक्किए, एकजना घाइते

बैतडी :

बैतडीको अनारखोलीमा दुईओटा जिप एकआपसमा ठोकिएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ अनारखोलीमा जिपहरु एकआपसमा ठोकिएका हुन् ।

बझाङदेखि धनगढी जाँदै गरेको प्रदेश–०३–०१ ०२४ च १४४० नम्बरको जिप र डडेल्धुरादेखि बैतडी आउँदै गरेको म.१ज ३४९ नम्बरको जिप अनारखोलीमा बिहीबार दिउँसो एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्ष योगेश खत्रीले बताए ।

जिप ठोक्किँदा जिपमा सवार एकजना यात्रुलाई समान्य चोट लागेको बताइएको छ । घाइतेको पहिचान खुलेको छैन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.