बैतडीको पाटनमा शुपथ मुल्य पसल सञ्चालन गर्न माग

बैतडी:

बैतडीको पाटनमा शुपथ मुल्य पसल सञ्चालन गर्न माग गरिएको छ । नुन मात्र पाईने साल्ट ट्रेडिङ कर्पोरेशनलाई सहुलियत मुल्यमा चिनी बिक्रि लगायतका दैनिक उपभोग्य बस्तुहरु पाटन शाखाबाट उपल्बध गराउन माग गरिएको हो ।

पाटन नगरपालिकाले महान चडपर्वको अवसरमा सहुलीयत पसलमा नुन मात्र रहेकाले अन्य दैनिक उपभोग्य वस्तु राख्न पत्र पठाएरको नगर उपप्रमुख कमल सिह बोहरा (अपी)ले बताए ।

उनले साल्ट ट्रेडिङ कर्पोरेशन प्रमुखलाई आफुले सहुलियत मुल्य पसल राख्न अनुरोध गरेको बताए । साल्ट ट्रेडिङ कर्पोरेशनको पाटन शाखासंग नुन मात्र छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.