अजयमेरु गाउँपालिकाको मगराउँमा सामुदायीक स्वास्थ्य ईकाइ सञ्चालन

डडेल्धुरा:

डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर ३ को मगराउँमा सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालनमा आएको छ । शुक्रबार एक औपचारीक कार्यक्रकका बिच गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले उद्घाटन गरेका छन् ।

आधारभुत स्वास्थ्य सेवा वस्थी वस्थीमा पुगाउने गाउँपालिकाको निती अनुसार मगराउँमा पनी स्वास्थ्य ईकाइ सञ्चालन गरेको गाउँपालिका अध्यक्ष भट्टले बताए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष उमेशप्रशाद भट्ट, उपाध्यक्ष वसन्ती पाल, प्रमुख प्रशासकिय अधिकृत लाल सेटी लागयतको उपस्तीथी रहेको थियो ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.