डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

बैतडी: डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेको छन् ।

जिल्लाको अमरगढी नगरपालिका ५ कीर्तिपुर बस्ने करन रोकायको घरको आगनमा जुवातास खेलिरहेका ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।  नाम प्रहरीले खुलाउन चाहेको छैन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८ सय ५० रुपैयाँ र ९ गड्डी ताससहित उनीहरुलाई पक्राउ गरेको जनाएकाे छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.