मन्त्रिपरिषद् बैठक: इजरायलमा ज्यान गुमाउनेका परिवारलाई जनही १० लाख दिने

काठमाडौँ :

सरकारले इजरायलमा भएको आतंकवादी हमलामा ज्यान गुमाएका १० जनाको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको हो ।

बैठकले इजरायलमा रहेका नेपाली स्वदेश फर्किन चाहेमा ल्याउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.