उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

काठमाडौं:

उपष्ट्रपतिमा जसपा नेपालका रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा उनी विजयी भएका हुन्।  उनीसँगै एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गरेका थिए।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.