सुदूरपश्चिम लोक सेवा आयोगबाट १३ स्थानीय तहमा लेखा सहायक नियुक्त(नामवालीसहित)

ललित बोहरा
बैतडी : 

सुदूरपश्चिम लोक सेवाबाट यहाँका १३ स्थानीय तहमा लेखा सहायक स्थायी नियुक्तीका लागि सिफारिस गरेको छ । लेखापाल रिक्त रहेका नगरपालिका तथा गाउँपालिकामा पाचौँ तहका लेखा सहायक सिफारिस गरेको हो ।

सुदूरपश्चिम लोक सेवा आयोग धनगढी केलालीले असोज २५ गते स्थानीय तहकाे नामसहित सिफारिस गरेको जनाएको छ ।

लेखापाल नभएका स्थानीय तहमा अब लेखा सहायकले काम गर्ने छन् । लेखापालन नहुदाँ अर्को कार्यालयबाट लेखापाल ल्याएर कामकाज गर्नु पर्ने बाध्यता स्थानीय तहलाई थियो ।

नामवालीसहित…

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.