नवप्रभात संयुक्त क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानल विजयी

बैतडीः

बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुको टीम विजयी भएको छ।

बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी भएकी छन्। उनले अखिल क्रान्तिकारीकी कविता चन्दलाई ११ मतले पराजित गर्दै विजयी भएकि हुन।

घटालले ७१ मत ल्याइन् भने चन्दले ६० मत ल्याइन्। सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए। अनेरास्ववियु एक्लै चुनाव लडेको थियो।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!