बैतडीको पाटनमा हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञा डाक्टर आउने

बैतडी:

बैतडीको पाटनमा हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञ डाक्टर आउने भएका छन् ।

जिल्लाको पाटन बजारमा सञ्चालीत डिएस पोलिकिल्निक प्रालिमा यही कार्तिक १८ गते हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञ डाक्टर नबिन खाड्का आउने सञ्चालक विकाश सिंहले बताए ।

थप जानकारी तथा बिरामीको नाम दर्ता गराउन फोन बाट सकिने जनाएकाे छ । सम्पर्क नम्बर 9762485961, 9868879703 रहेकाे छ।

 

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.